दफा २७
राष्ट्रिय बीमा संस्थानको दायित्व र काम
यो ऐन प्रारम्भ हुनु अगावै प्रचलित कानुन बमोजिम स्थापित राष्ट्रिय बीमा संस्थान प्राइभेट लिमिटेडले गरेको कारोबार तथा दायित्व जति सबै यस ऐन अन्तर्गत गठन भएको संस्थानमा सर्नेछ र राष्ट्रिय बीमा संस्थानले गरेको काम कारवाई यसै ऐनबमोजिम भए गरेको मानिनेछ ।